चिसो बढेसँगै चौरी गोठ सारियो

चिसो बढेसँगै चौरी गोठ सारियो

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रको उच्च भुभागमा रहेका चौरी गोठहरु हिमपातसँगै अत्यन्त चिसो वढेपछि अहिले तल्लो भेगमा सारिएको छ । लेकाली भु–भागमा तुषारो र हिउँ पर्न थालेपछि उच्च पहाडि क्षेत्रतिर अत्यन्त चिसो बढेकाले अहिले माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा चौंरीहरु...
गुणस्तरहिन सडक बनाउने ठेकदारको पैसा रोक्छौं– अध्यक्ष तामाङ्ग

गुणस्तरहिन सडक बनाउने ठेकदारको पैसा रोक्छौं– अध्यक्ष तामाङ्ग

रामेछाप । खाँडादेवि गाउँपालिकाको सित्खा, भिरपानी हुँदै गोगनपानी जाने सडकको कालोपत्रे गर्ने जिम्मा लिएका निमार्ण व्यवसायीले गुणस्तरहिन सामाग्री प्रयोग गरेका कारण निमार्णकै क्रममा सडक भत्किएपछि व्यवसायीलाई दिने भुक्तानी रकम गाउँपालिकाले रोक्ने भएको छ । पालिका भित्र...
रामेछापका पाठक सहित ६९ जना डिएसपीको सरुवा,

रामेछापका पाठक सहित ६९ जना डिएसपीको सरुवा,

प्रहरी प्रधान कार्यालय नक्सालले एकै पटन ६९ जना डिएसपीहरुको सरुवा गरेको छ । ६९ जना डिएसपीहरु मध्य जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकको पनी सुरुवा भएको छ । एक बर्षे कार्यकाल पुरा भएसँगै उनको सरुवा भएको हो । प्रहरी प्रधान कार्यालय नक्साले गरेको ६९...
थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

रामेछाप । रामेछापमा मगंलवार थप एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । मन्थली प्राथमिक स्वास्थ्यमा कार्यरत वर्ष ४० का एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनअघि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि...
प्रेसर हर्न बजाए ठाउँकाठाउँ कारबाही

प्रेसर हर्न बजाए ठाउँकाठाउँ कारबाही

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जिल्लाको सदरमुकाम मन्थली बजार क्षेत्रलाई प्रेसर हर्न निषेध गरेको छ । मन्थली नगरपालिकाको वडा नं–१ भैसेश्वर चोक देखी देवकोटाचोक हुँदै आकाशेको पुलसम्म प्रेसर हर्न बजाउन निषेध गरिएको छ । सवारी तथा ढुवानीका साधनले बजाउने...