प्रभाबित क्षेत्रका माझी समुदायले गरे रोजगारी ग्यारेन्टीको माग

प्रभाबित क्षेत्रका माझी समुदायले गरे रोजगारी ग्यारेन्टीको माग

रामेछाप । तामाकोशी र सुनकोशी नदीको संगम स्थलमा निमार्णाधिन मरिन डाइभर्सन आयोजनाका प्रभावित क्षेत्रका माझी समुदायले रोजगारी, स्वास्थ्य, शिक्षा र संस्कार संस्कृतीको ग्यारेन्टी गर्नुपर्ने माग राखेका छन् । महिला संजाल नेपाल रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेको...
पश्चिमी वायुको प्रभाबले पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

पश्चिमी वायुको प्रभाबले पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

रामेछाप । पश्चिमी वायुको प्रभाबले देशका विभिन्न स्थानमा आंशिकदेखी सामान्य बदली हुने र उच्च् पहाडी तथा हिमाली भूभागमा हिमपात हुने भएको छ । वायुको प्रभावले आगामी आइतवारसम्म देशभर आंशिकदेखी सामान्य रुपमा मौसम बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको...
कोदालाको बिँडले हानेर छोराले गरे बाबुको हत्या

कोदालाको बिँडले हानेर छोराले गरे बाबुको हत्या

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं–७ होक्सेका ३८ बर्षिय राजु गौतमले आफ्नै ५६ बर्षिय बाबु बलराम गौतमको कोदालाको बिँडले हानेर हत्या गरेका   छन् । अत्याधिक मात्रामा मदीरा सेवन गरी घर पुगेका राजुले घरमा रहेका आफ्ना बाबु बलराम गौतमसँग घरायसि बिबाद गरेका थिए । सोही...
बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप दुई प्रहरी घाइते

बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप दुई प्रहरी घाइते

पर्सा । बीरगञ्जमा भारीतय बालुवा तस्कार र सशस्त्र प्रहरीबिच दोहोरो झडप हुँदा सशस्त्र प्रहरीका दुईजना घाइते भएका छन् । भारतवाट नेपालतर्फको ओरिया खोलामा बालुवा लिन आएका उनीहरुलाई रोक्ने क्रममा दुई पक्ष बिच झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका आयुष राय यादव र नरेश...
मन्थली खानेपानीको अध्यक्षमा श्रेष्ठ र सुबेदीको नाम चर्चामा

मन्थली खानेपानीको अध्यक्षमा श्रेष्ठ र सुबेदीको नाम चर्चामा

रामेछाप । मन्थली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मन्थली खानेपानी उपभोक्ता समितिका सचिव जयप्रकाश श्रेष्ठ र सदस्य पूर्णबहादुर सुबेदीको नाम चर्चामा रहेको छ । यसअघिका समितिका अध्यक्ष लगाएत सबै सदस्यहरुको पदाबधि सकिएपछि रिक्त रहेकाे ती पदमा मन्थली खानेपानी उपभोक्ता...