हावा हुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने

हावा हुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने

रामेछाप । देशका विभिन्न स्थानमा हावा हुरी, मेघगर्जन र चटयाङसहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । आगामी तिन दिनसम्म नियमित रुपमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको प नि...
बलात्कार गरेको झुठो आरोप लगाउने युवतीलाई ३ वर्ष कैद

बलात्कार गरेको झुठो आरोप लगाउने युवतीलाई ३ वर्ष कैद

सुर्खेत । जिल्ला अदालत सुर्खेतले बलात्कार गरेको भन्दै झुठो आरोप लगाउने युबतीलाई ३ वर्ष ६ महिनाको जेल सजाए सुनाएको छ । २०७७ साल असोज ५ गते ति महिलाले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई फकाएर होटलमा लगी बलात्कार भएको भन्दै जिल्ला प्रहरी...
सुर्के माविलाई पराजित गर्दै काकलिङ माविको हातमा उपाधि

सुर्के माविलाई पराजित गर्दै काकलिङ माविको हातमा उपाधि

रामेछाप– दोरम्बा गाउँपालिकाद्धारा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सुर्के माविलाई पराजित गर्दै महिला भलिबलतर्फको खेल काकलिङ माविले हात पारेको छ । महिलातर्फको भलिबल प्रतियोगिता अन्तर्गत काकललिङ माध्यमिक विद्यालयले सुर्के माध्यमिक विद्यालयलाई...
प्रधानमन्त्री ओली फेरी संसद् भंग गर्ने तयारीमा

प्रधानमन्त्री ओली फेरी संसद् भंग गर्ने तयारीमा

काठमाण्डांै । प्रधानमन्त्री केपी ओली फेरीपनी संसद् भंग गर्ने तयारीमा रहेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री ओलीले संसद् चल्न नसकेको र सरकारले काम गर्न नसकेका कारण संसद् भंग गरेर मध्यवधि निर्वाचनमा जानुपर्ने तर्क गरेका हुन् ।...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य वृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमल पेट्रोल तथा डिजेल÷मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १सय १८ र डिजेलको १ सय १ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक...