रामेछाप –काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान

नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रक्तदान तथा नयाँ वर्षको क्यालेण्डर बितरण गरेको छ । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले...
दोस्रो मेयर कपको उपाधि मन्थली–११ नाटीलालाई

दोस्रो मेयर कपको उपाधि मन्थली–११ नाटीलालाई

रामेछाप । मन्थली नगरपालिका द्वारा आयोजना गरिएको दोस्रो मेयर कप पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ नाटीलाले हात पारेको छ । मन्थली नगरपालिका–७ भटौलीलाई ३–१ ले हराउदै मन्थली–११ नाटीलाले जित हात पारेकोे हो । २५ गते देखी जिल्ला समन्वय समितीको खेल मैदानमा...
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, द्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, द्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला...
वडा सदस्य र विद्यालयका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम झ्वाम्म

वडा सदस्य र विद्यालयका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम झ्वाम्म

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ भटौंलीमा रहेको कालिकादेवी आधारभूत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलेमतोमा किर्ते विल भर्पाई बनाई बिद्यालयको पैसा झ्वाम्म पारेको भन्दै उनीहरु बिरुद्ध स्थानिय अभिभाबकहरु समेतले अख्तियारमा उजुरी...
रामेछापका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

रामेछापका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

कैलाश खत्री रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर स्टोर्स गरी जम्मा २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको जल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका...