by meropradesh creator | Apr 29, 2021 | स्वास्थ्य
काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण पूर्वरानी कोमल शाहको अवस्था गम्भिर भएको छ । पुर्ब रानी कोमल शाहाको अवस्था गम्भिर भएको खन्दै अस्पतालले आईसीयूमा सारेको बताएको छ । श्वासप्रश्वासको समस्या सँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमण पश्चात...
by meropradesh creator | Apr 29, 2021 | अर्थ
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने सर्वोच्च अदालतले निर्णय गरेको छ । प्रधानन्यायाधीश सहित न्यायाधीशहरूको बसेको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्त सम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती...
by meropradesh creator | Apr 29, 2021 | प्रदेश ४, स्वास्थ्य
रामेछाप । बुधबार बेपत्ता भएको भनिएका सांसद खिम विक्रम शाहिको एकैदिन फरक फरक कोरोना रिपोट आएको छ । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट सार्वजनिक भएको हो । बुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर...
by meropradesh creator | Apr 28, 2021 | स्वास्थ्य
रामेछाप । रामेछापमा आज १४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । हिजो कोरोना परिक्षण गरिएका २२ जना मध्य १४ जनालाई कोरोना पाजेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्ला स्वास्थ्य कार्यालय...
by meropradesh creator | Apr 28, 2021 | अर्थ, प्रदेश ३, स्वास्थ्य
रामेछाप । अघिल्लो वर्षको कोरोना जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्ने रामेछापका २ सय २१ जना स्वास्थ्यकर्मीहरुले एकरुपैयाँ पनि जोखिम भत्ता पाउन सकेका छैनन् । कोरोनाको जोखिम मोलेर नागरिकहरुको उद्धारमा खटिएका रामेछापका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता रकम पाउन नसक्दा उनीहरु...