by meropradesh creator | May 1, 2021 | संसद, स्वास्थ्य
काठमाडौँ । बिश्वभरी फैलिएको कोरोना भाइरस कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)को शुक्रबार बसेको बैठकले १४ वटा निर्णय गरेको छ । सिँहदरवारमा शुक्रवार बसेको सीसीएमसीको बैठकले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी...
by meropradesh creator | May 1, 2021 | स्वास्थ्य
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । खनाललाई झाडा पखाला लाग्ने र ज्वरो आउने भएपछी खनाल मनमोहन अस्पताल भर्ना भएका थिए । स्वास्थ्य कर्मीले कोरोना संक्रमण भएको हुनसक्ने भन्दै स्वाब...
by meropradesh creator | May 1, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछापमा थप ९ जना स्वास्थ्यकर्मी सहित १३ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको छ । शनिवार थप १३ जनामा कोरोना पुष्टि भएसँगै रामेछापमा कोरोना सक्रिय संङ्क्रमितको संख्या ४१ पुगेको हो । सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालका चिकित्सक र बिरामीहरु गरि ३८ जनाको...
by meropradesh creator | May 1, 2021 | विचार / ब्लग
मजदुर वर्गले न्युनतम हक अधिकार स्थापित गरेको दिनको संम्झनामा हरेक वर्षको मे महिनाको पहिलो तारिखमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ । जसलाई मे दिवस अर्थात मजदुर दिवसको नामले चिनिन्छ । विक्रम संवत अनुसार यस वर्षको मे दिवस यही बैशाख १८ गते शनिबार परेको छ । सन्...
by meropradesh creator | May 1, 2021 | स्वास्थ्य
रामेछाप । शुक्रबार रामेछापमा तिन जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । लिखुतामाकोशी गाउँपालिका बाट बुधबार ६५ जनाको स्वाब पीसीआर परीक्षणका लागि सिन्धुली कोभिड अस्पलतालमा पठाइएकोमा दुई जनालाई संक्रमण...