प्रेस युनियन रामेछाप द्वारा पत्रकार संकट व्यवस्थापन कोषमा सहयोग

प्रेस युनियन रामेछाप द्वारा पत्रकार संकट व्यवस्थापन कोषमा सहयोग

नेपाल प्रेस युनियन रामेछापल आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । युनियनले रामेछाप प्रेस युनियनमा आवद्ध सदस्यहरूबाट स्वतःस्फुर्त रुपमा संकलन गरेको ६५ हजार १ सय ७० रुपैया...
ईन्जिनियर  पोखरेलले पत्रकार संकट कोषलाई गरे सहयोग

ईन्जिनियर पोखरेलले पत्रकार संकट कोषलाई गरे सहयोग

जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत ईन्जिनियर  प्रतिक पोखरेलले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् । ईन्जिनियर  पोखरेल बिगत ४ वर्ष देखि रामेछाप जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत...
पत्रकार संकट ब्यबस्थापन कोषमा कांग्रेस नेता श्रेष्ठ द्वारा १0 हजार सहयोग

पत्रकार संकट ब्यबस्थापन कोषमा कांग्रेस नेता श्रेष्ठ द्वारा १0 हजार सहयोग

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ रामेछापका कोषाध्यक्ष तथा समाजसेवी राजेश कुमार श्रेष्ठले १० हजार सहयोग गरेका छन् । ब्यवसायी समेत रहेका श्रेष्ठले पत्रकार महासंघ रामेछापले स्थापना...
पत्रकार संकट ब्यबस्थापन कोषमा वाइवाद्वारा १५ हजार सहयोग

पत्रकार संकट ब्यबस्थापन कोषमा वाइवाद्वारा १५ हजार सहयोग

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका नेता तथा समाजसेवी चन्द्र कुमार वाइवाले १५ हजार सहयोग गरेका छन् । वाइवा निर्माण सेवाका सञ्चालक समेत रहेका वाइवाले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट...
दिर्घरोगी, सुत्केरी र गर्भवती महिलाले स्वास्थ्य सेवा पाएनन्

दिर्घरोगी, सुत्केरी र गर्भवती महिलाले स्वास्थ्य सेवा पाएनन्

रामेछाप । जिल्लामा कोरोना महामारी बढेसँगै यतिबेला अधिकासं सरकारी तथा निजि अस्पतालहरुमा कोरोना संक्रमितका बिरामीहरुले बेड भरिभराउँ भएपछि दिर्घरोगी, गर्भवती महिला र सुत्केरी महिलाहरुले सहज रुपले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना...