यात्रुसँग बढी भाडा लिने अरनिको सुपर बस प्रहरी नियन्त्रणमा

यात्रुसँग बढी भाडा लिने अरनिको सुपर बस प्रहरी नियन्त्रणमा

रामेछाप । कोरोना महामारी बिच यात्रुहरुसँग बढी भाडा असुलेको गुनासोको आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बा ५ ख २९५ नम्वरको अरनि यातायातको सुपर बस शनिवार जिल्ला सदरमुकाम मन्थलीवाट नियन्त्रणमा लिएको छ । कोरोना महामारीको जोखिम कम गर्न सरकारले लामो दुरीको...
स्वरोजगारको पैसा वडा अध्यक्षले डोजर लगाएर पारे झ्वाम्म

स्वरोजगारको पैसा वडा अध्यक्षले डोजर लगाएर पारे झ्वाम्म

रामेछाप । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत आएको वजेट मन्थली नगरपालिका वडा नं १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीले आफ्नै डोजर रातभर चलाएर बजेट झ्वाम्म पारेका छन् । वेरोजगार युवाहरुलाई काम दिने गरी आएको वजेट वडा अध्यक्ष अधिकारीले रातारात आफ्नो डोजर प्रयोग गरेर...
रामेछाप नगरपालीकाका अपाङ्ग लाई सामाग्रि वितरण

रामेछाप नगरपालीकाका अपाङ्ग लाई सामाग्रि वितरण

रामेछाप । रामेछाप नगरपालिकाका दुईबटा वडामा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुका लागि ब्ल्यांकेट लगायतका विभिन्न सामाग्रि वितरण गरिएको छ । रामेछाप नगरपालीकाको आर्थिक सहयोगमा वडा नं ८ र ९ का अपाङ्गता भएका ब्यतिहरुका लागि अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापको आयोजनामा...
रामेछापको स्थानीय तहको बजेट ५ अर्ब ८६ करोड

रामेछापको स्थानीय तहको बजेट ५ अर्ब ८६ करोड

रामेछाप । रामेछाप जिल्लामा रहेको आठ वटा स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८÷०७९को लागी ५ अर्ब ८६ करोड ७१ लाखको बजेट वनियोजन गरेको छ । स्थानीय तहले पूर्वाधार कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्षको बजेट सार्वजनीक गरेको छ । आगामी आर्थिक बर्षको लागि...
नेविसंघ रामेछाप द्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

नेविसंघ रामेछाप द्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले प्रधानमन्त्री केपी वली र राष्ट्रपती बिद्यादेबी भण्डारीको पुत्ला दहन गरेको छ । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले असंवैधानीक कदम चालेको, संसद विघटन गरेको र त्यसैलाई राष्ट्रिपतीले सदर गर्दै साथ दिएको भन्दै प्रमुख प्रतिपक्षिदल...