by meropradesh creator | Oct 30, 2021 | प्रदेश ३, समाज
रामेछाप । सदरमुकाम मन्थलीमा छाडा छोडिएका कुकुरहरुले यत्रतत्र नागरिकहरुलाई टोक्न थालेपछि मन्थली नगरपालिका पशुसेवा शाखा मन्थलीले छाडा कुकुरहरुको बन्ध्याकरण शिविर शुरुवात गरेको छ । मन्थली नगरपालिका पशु सेवा शाखा मन्थलीको आयोजना गरेको उक्त शिविरमा ५० प्रतिशत साझेदारीमा...
by meropradesh creator | Oct 29, 2021 | समाज, संसद
वाग्मती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे सहित तिन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । नेकपा एमाले बाट मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले बिश्वासको मत लिन नसेके संगै उनले राजीनामा दिए पछी प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित एक समारोहबीच प्रदेश प्रमुख...
by meropradesh creator | Oct 29, 2021 | राजनीति
रामेछाप । रामेछापको आठ वटा स्थानिय तह मध्य सात वटा स्थानिय तहको अधिबेसन सम्पन्न भएको छ । लिखुतामाकोशी गाउँपालिकाको अधिबेसन भने आन्तरिक समस्याको कारण कात्तिक २४ गते मात्र गर्ने भएको छ । जिल्लामा रहेको दुई नगरपालिका र पाँच गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो । अधिवेशन...
by meropradesh creator | Oct 27, 2021 | राजनीति
रामेछाप । नेकपा एमाले मन्थली नगरकमिटीले पुर्णता पाएको छ । पदाधिकारी बहेक सबै पदमा मंगलबार सहमती भएको भएपनी पदाधिकारीमा भने सहमती हुन सकेको थिएन । बुधबार बिहान अन्य पदमा सहमती भएपनी सचिबमा सहमती नभएपछी सचिब पदमा भर्ने निर्वाचन भएको छ । बुधबार राजु कार्की र सोनु रोका...
by meropradesh creator | Oct 27, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर बुधवार जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना...