बाढीबाट १४६ जनाको मृत्यु,

बाढीबाट १४६ जनाको मृत्यु,

काठमाण्डौं । विनाशकारी बाढी र पहिरोमा परेर ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा १सय ४६ जनाको मृत्यु भएको छ । शनिबारसम्मा बाढीको कारण १ सय ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा १ सय ९१ जना हराइरहेको बताइएको छ । पाँच दिनदेखि भएको...
कांग्रेस प्रदेश ‘ख’को बिभिन्न शाखा गठन तथा सदस्य मनोनीत

कांग्रेस प्रदेश ‘ख’को बिभिन्न शाखा गठन तथा सदस्य मनोनीत

रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’ ले शनिबार बिभिन्न शाखा गठन तथा आमन्त्रित सदस्य मनोनित गरेको छ । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’का सभापती राजेशकुमार श्रेष्ठको अध्यक्षतामा जिल्ला पार्टीकार्यालय मन्थलीमा बसेको बैठकले पार्टी प्रवक्ता सहिते ६ वटा शाखा गठन...
मन्थली–१०चनखुमा ८६ जना कांग्रेसमा प्रबेश

मन्थली–१०चनखुमा ८६ जना कांग्रेसमा प्रबेश

रामेछाप । मन्थली नगरपालिका–१० चनखुमा बिभिन्न पार्टी परित्याग गरि ८६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–१० इकाइले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले,नेकपा माओवादी केन्द्र र...
प्रजातन्त्र दिवसमा रामेछापका ८ कैदीवन्दीले पाए माफी मिनाहा

प्रजातन्त्र दिवसमा रामेछापका ८ कैदीवन्दीले पाए माफी मिनाहा

रामेछाप । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रामेछाप कारागारमा जेल जिवन विताइरहेका ८ जना कैदीवन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीवन्दीलाई दिएको माफी मिनाहामा रामेछापका ८ जना कैदीवन्दी परेका हुन् ।...
दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

रामेछाप । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्वा शैलुङ्ग गाउँपालिकाका–२ भण्डारे खोलामा निमार्ण सम्पन्न भएको नवर्निमित झोलुङ्गे पुलको शनिवार पालिकाको अध्यक्ष कमानसिंह मोक्तानले उद्घाटन गरेका छन् । दोरम्वा शैलुङ्ग गाउँपालिका–२ दोरम्वा पहरी वस्ती र वडा नं ३ टोकरपुरको...