हतियार बुझाउन प्रशासनको निर्देशन

हतियार बुझाउन प्रशासनको निर्देशन

रामेछाप । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले हातहतियार प्रहरीमा बुझाउन निर्देशन गरेको छ । प्रशासन कार्यालयले एक सुचना प्रकाशन गर्दै निर्वाचनलाई भरपर्दो र विश्वसनिय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरणमा...
खाँडादेवीले सार्वजनिक जग्गा मिच्नेलाई कानुनी दायरामा ल्याउने

खाँडादेवीले सार्वजनिक जग्गा मिच्नेलाई कानुनी दायरामा ल्याउने

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्ने नागरिकलाई कानुनी दायरामा ल्याउने भएको छ । गाउँपालिकाले पालिका भित्र रहेका ९ वटै वडाका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने संख्या बढ्दै गएपछि पालिकाले बाध्य भएर नागरिकहरुलाई कानुनी...
खुल्यो सेनामा जागिर

खुल्यो सेनामा जागिर

रामेछाप । नेपाली सेनाले एकै पटक ४ हजार सैनिक जवान भर्ना गर्ने गरी सूचना प्रकाशन गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतिस्पर्धा छनौट गर्ने गरी ४ हजार सैनिक जवान भर्ना गर्ने गरी दरखास्त आव्हान गरेको हो । सेनाले गोरखापत्र दैनिकमा सूचना प्रकाशित...
भ्रष्टाचार अभियानको नाममा पढाई प्रभाबित

भ्रष्टाचार अभियानको नाममा पढाई प्रभाबित

रामेछाप । नत कहीँ आधिकारीक संस्था दर्ता छ, नत अभियानमा साथ कसैले दिएका छन् । यसरी व्यक्तिगत अभियान चलाउँदै आएका मन्थली नगरपालिका–३ ठुलीमदौका यमबहादुर थापाले विद्यालयको पठनपाठन दुईहप्ता देखी प्रभावित पार्दै आएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका...
मतदाता रिजाउन नेता गाउँ दौडाहामा ब्यस्त

मतदाता रिजाउन नेता गाउँ दौडाहामा ब्यस्त

रामेछाप । आगामी बैशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै रामेछापका राजनितिक दलका नेता मतदाता रिजाउन विभिन्न कार्यक्रम लिएर गाउँ दौडाहामा ब्यस्त रहेका छन् । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जाँदा प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा...