सशस्त्र प्रहरी जवान बोहराले फेला परेको २ लाख ४० हजार फिर्ता गरे

Written by meropradesh creator

१८ मंसिर २०७८, शनिबार

रामेछाप । सशस्त्र प्रहरी बल मन्थली मार्फत रामेछापको मन्थली नगरपालिका–१२ घर भई सिन्धुपाल्चोकको तातोपानी सशस्त्र प्रहरी बलमा कार्यरत अच्यूतकुमार बोहराले बाटोमा फेला परेको २ लाख ४० हजार रुपैयाँ सम्बन्धीत ब्यक्तीलाई फिर्ता गरेको छ ।
रामेछापको मन्थली नगरपालिका–२ तल्लो टेकानपुर स्थित सडकमा फेला परेको २ लाख ४० हजार रुपैयाँ, सम्बन्धीत ब्यक्ती खाँडादेवि गाउँपालिका–४ पकरबासका भोजबहादुर मानन्धरलाई सशस्त्र प्रहरी बल मन्थली मार्फत फिर्ता गरेका हुन् ।
घर विदामा रहेका सशस्त्र प्रहरी सहायक हवल्दार अच्यूतकुमार बोहरा मन्थलीबाट घर फर्कने क्रममा पैसा सहितको कालो झोला बाटोमा फेला परेपछि बोहराले सशस्त्र प्रहरी बल मन्थलीमा बुझाएका थिए । पैसासँगै झोलामा रहेका पैसा धनीको परिचय–पत्रको आधारमा सम्बन्धित ब्यक्तिलाई बोलाई पत्रकारहरुको रोहवरमा पैसा फिर्ता गरिएको सशस्त्र प्रहरी बल मन्थलीका प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेलले जानकारी दिए ।
विमा ब्यवसाय गर्दै आएका मानन्धरले आफ्नो हराएको पैसा फेला पारेर इमान्दारिताका साथ फिर्ता गरेको भनि खुसीले सहायक प्रहरी हवल्दारलाई पुरस्कार स्वरुप ४० हजार रुपैयाँ दिंदा नलिएको उनले बताए । जनताको सुरक्षामा खटिएको राष्ट्र सेवक भएकाले हराएको रकम फेला पारि फिर्ता गर्न पाउँदा आपूm एकदमै खुसी भएको बताए । जनताको जनधनको सुरक्षा गर्नु आफ्नो दायित्व भएकाले पैसा धनीले पुरस्कार स्वरुप दिएको रकम आपूmले नलिएको पनि उनले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...