रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

२३ मंसिर २०८०, शनिबार

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी सल्लाहकारमा जेसी विमल पौडेल,महासचिवमा जेसी यादव के सी, कोष अध्यक्षमा जेसी भरत श्रेष्ठ,सह सचिवमा जेसी राजन कुमार कार्की ,सह कोषाध्यक्ष विनोद रोका,उपाध्यक्षमा जेसी मनीषा काफ्ले,जेसी सरल घिमिरे, जेसी ईश्वर अधिकारी र जेसी अमन बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप बहु प्राविधिक शिक्षालय द्वारा दिगो विकासका लागी शैक्षिक परामर्श

रामेछाप बहु प्राविधिक शिक्षालय द्वारा दिगो विकासका लागी शैक्षिक परामर्श

मन्थली । रामेछाप बहु प्राविधिक शिक्षालय मन्थलीले दिगो विकासका लागी शैक्षिक करियर परामर्श र उत्प्रेरण कार्यक्रम बारे सरोकारवालाहरूको लागी आधारभूत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । शुक्रवार बिद्यार्थीहरुको शैक्षिक करियर दिगो विकासका लागी सरोकारवालाहरू सँग शैक्षिक...

चोरीमा संलग्न कार्की पक्राउ 

चोरीमा संलग्न कार्की पक्राउ 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीमा संलग्न मन्थली न.पा.१ बस्ने राम बहादुर कार्की लाई पक्राउ गरेको छ । कार्कीले वैशाख १ गते राती मन्थली नगरपालिका .१ खाँदबारी रणजोर खोला नजिकै बस्ने टिका बहादुर मगरको घरको मूल ढोकाको ताल्चा फुटाई घर भित्र प्रवेश गरी चोरी...

डढेलो बाट रामेछापमा ४ हजार पाँच सय हेक्टर वन सखाप ः डढेलोका कारण २ जनाको ज्यान गयो

डढेलो बाट रामेछापमा ४ हजार पाँच सय हेक्टर वन सखाप ः डढेलोका कारण २ जनाको ज्यान गयो

रामेछाप । रामेछापमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ । जिल्लामा एम महिनामा एक सय ५५ स्थानमा डढेलो लाग्दा ४ हजार ५ सय हेक्टर वन सखाप भएको डिभिजन बन कार्यालय रामेछापले जनाएको छ । जिल्लामा रहेको आठ स्थानिय तह मध्य सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा...