by मेरो प्रदेश डेस्क | Sep 2, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा सञ्चालित तिन वटा पेट्रोल पम्प मध्य २ वटा पेट्रोल पम्पमा उद्योग वाणिज्य कार्यालय रामेछापले सिल गरेको छ । स्वचालित मूल्य समायोजन हुने बित्तिकै मन्थलीमा सञ्चालित पेट्रोल पम्पहरूले पेट्रोल बिक्री वितरण नै ठप्प पार्दै सेवाग्राहीलाई...
by मेरो प्रदेश डेस्क | Sep 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । हेर्ने कथाको प्रभाव रामेछापमा पनी परेको छ । रामेछापमा पनी १५ वर्ष पछी परिवार संग पदम बहादुर तामाङको भेट भएको छ । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको हो ।१५ वर्ष अघि देखि परिवारसँगको भेट नभएका ५८ वर्षिय पदमबहादुरको...
by मेरो प्रदेश डेस्क | Sep 1, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश १, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । ओखलढुङ्गा जिल्लाको चम्पादेबी गाउँपालिकामा मनोसामाजिक परामर्शको साथमा १० दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको १० वटै वडामा सञ्चालन भएको शिविरमा १ हजार २३० जनाले निशुल्क सेवा लिएका छन् । चम्पादेवी गाउँपालिकाको आयोजनामा ६० बर्ष माथिका...
by मेरो प्रदेश डेस्क | Sep 1, 2024 | मनोरञ्जन, समाज
नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ । आज शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी...
by मेरो प्रदेश डेस्क | Sep 1, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप अस्पतालमा भदौ १३,१४ र १५ गते भएको शिविरमा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं सँगको सहकार्यमा रामेछाप अस्पतालमा सञ्चालित निःशुल्क शल्यक्रियामा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएको नेपाल अर्थोपेडिक...
by मेरो प्रदेश डेस्क | Aug 30, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै दोरम्बा सैलुङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । यही भाद्र ८ गते दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ३ लेखर्कमा परेको अविरल वर्षाले ठुलो धन जनको क्षति भएको थियो । उक्त...