by meropradesh creator | Jan 31, 2023 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको गौरीशंकर संरक्षण क्षेत्रमा तीन दिन देखी लागेको भिषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । आइतवार दिउँसो गुम्देलको चामरुको जङ्गलबाट लागेको डढेलो बढ्दै गएको छ । डढेलो निभाउन स्थानिय नागरिक, नेपाली सेना र नेपाल प्रहरी...
by meropradesh creator | Jan 24, 2023 | अर्थ, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले मन्थली माध्यमीक बिद्यालयका ३ सय बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । चिसोको समयमा बिद्यार्थीलाई बिद्यालय आउन समस्या हुने भएकोले सोइटर बितरण गरेको नेविसंघले जनाएको छ । न्यानो कपडा बितरण कार्यक्रम गर्दै कार्यक्रमका प्रमुख...
by meropradesh creator | Jan 22, 2023 | प्रदेश ३, समाज
रामेछाप । तामाङ समुदायको बाहुल्यता रहेको सुनापति गाउँपालिकामा सोनाम ल्होसार पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार पालिकाले एक सार्वजनिक विज्ञप्ती नै प्रकाशित गरि तीनदिन सरकारी कार्यालय बिदा दिने निर्णय गरेको हो...
by meropradesh creator | Jan 22, 2023 | प्रदेश ३, समाज
रामेछाप । राष्ट्रिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा रामेछापमा भएको बागमती प्रदेश स्तरीय बलिबल प्रतियोगीताको उपाधि चितवनले हात पारेको छ । बुधवारदेखी रामेछापको सदरमुकाम मन्थलीमा भएको उक्त खेलकुद प्रतियोगीताको फाइनल खेल शनिवार भएको थियो । खेलुकद...
by meropradesh creator | Jan 22, 2023 | प्रदेश ३, समाज
रामेछाप । रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–७ भुजीमा बा ११ ज ५९३५ नम्वरको जीप शनिवार साँझ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिकाका ३५ वर्षिय नारायण बहादुर मगरको ज्यान गएको हो ।...
by meropradesh creator | Jan 22, 2023 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । तराईका जिल्लाबाट राजश्व छली गरि अवैद्य तरिकाले लुकाईछिपाई रामेछाप भित्राइएको चुरोट सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । राजश्व छली गरि चुरोट रामेछाप भित्रयाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले मन्थली नगरपालिका–६ सेलेघाट प्रहरी चौकीमा चेकजाँच गर्दा...