by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, प्रदेश ४, ब्रेकिंग निउज, समाज, संसद
गण्डकी प्रदेशमा अब घरेलु मदिरा उत्पादन कानुनी रूपमा मान्यता पाउने भएको छ। प्रदेश सभाले पारित गरेको ‘घरेलु मदिरा उत्पादन नियमन तथा व्यवस्थापन विधेयक’ प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै लागू हुने भएको हो। नयाँ प्रावधानअनुसार वार्षिक ६० लिटरसम्म घरायसी प्रयोजन, संस्कृति...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद
काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । बुधबार मन्त्रालयले गरेको निर्णयअनुसार काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओसहित नख्खु कारागारका जेलरको पनि सरुवा गरिएको हो । निर्णयअनुसार काठमाडौंमा छविलाल रिजाललाई नयाँ सीडीओका...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौं – सङ्घीय सरकारले आर्थिक वर्ष २०८०\८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते उक्त सम्मान कार्यक्रम आयोजना गर्ने...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | Uncategorized, अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौं – सरकारले सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने कानुन कार्यान्वयन गर्न समयमै सफलता पाउन सकेको छैन। लामो समयसम्म दिइएको समयसीमा सकिए पनि फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, थ्रेड्स जस्ता ठूला सामाजिक सञ्जालले अझैसम्म दर्ता प्रक्रिया पूरा गर्न राजी नभएको देखिन्छ। तर...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, राजनीति, संसद
काठमाडौं । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको नियमावली, २०७९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ । साथै, बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, संसद, स्वास्थ्य
रामेछाप । तिलगंगा आँखा प्रतिष्ठान र रामेछाप सर्जिकल आँखा केन्द्रको संयुक्त आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । आगामी भदौ १३ र १४ गते तामाकोसी अस्पतालमा हुने दुई दिने शिविरमा करिब १५० बिरामीको शल्यक्रिया गर्ने लक्ष्य...