by मेरो प्रदेश डेस्क | Mar 18, 2026 | वन तथा वातावरण
सुक्खा मौसमको सुरुवातसँगै रामेछाप जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियानलाई निकै तीव्रता दिइएको छ। डिभिजन वन कार्यालय रामेछापले स्थानीय समुदाय र वन उपभोक्ता समूहहरूसँगको समन्वयमा वन क्षेत्रमा डढेलो लाग्नै नदिन र सम्भावित आगलागीलाई तत्काल नियन्त्रण...