by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद सहमतिमा टुंग्याउने प्रयास असफल बनेको छ। सहमतिका सबै ढोका बन्द गर्दै सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत नेतामाथि कारबाही...
by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...
by मेरो प्रदेश डेस्क | Jan 14, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिभन्दा निर्वाचनतर्फ मोडिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न अस्वीकार गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियामार्फत नै पार्टीको नीति र नेतृत्व टुंग्याइने स्पष्ट पारेका छन् । रातभर विभिन्न चरणमा...
by मेरो प्रदेश डेस्क | Jan 6, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज, स्वास्थ्य
रामेछाप । कैदीबन्दीबाट पटक–पटक कुटपिट र दुव्र्यवहारको गुनासो आएपछि वस्तुस्थिति बुझ्न जिल्ला कारागार पुगेको अदालतको टोलीलाई प्रवेशमै रोकिएपछि रामेछाप कारागारको आन्तरिक अवस्था थप रहस्यमय बन्दै गएको छ। न्यायाधीशकै नेतृत्वमा पुगेको अनुगमन टोलीलाई प्रशासनिक आदेशको आडमा...
by मेरो प्रदेश डेस्क | Jan 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश
रामेछाप। बागमती प्रदेश सञ्चार रजिष्ट्रारको आयोजनामा नेपाल पत्रकार महासङ्घ रामेछापद्वारा सञ्चालित पत्रकारहरूका लागि तीन दिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम मन्थलीमा सम्पन्न भएको छ। तालिममा जिल्लाका २७ जनाभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। तालिम...
by मेरो प्रदेश डेस्क | Jan 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
रामेछाप। सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले डाँसे सडकखण्ड पिच गर्ने काम बहुवर्षीय ठेक्कामार्फत अघि बढाइने बताएका छन्। हाल सडकको बीच भाग अधुरो रहेको भन्दै उठेका गुनासोको जवाफ दिँदै उनले प्रदेश र संघीय पूर्वाधार विकास निकायसँग समन्वय गरेर निर्माण प्रक्रिया...