by meropradesh creator | Dec 6, 2023 | ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा पुगेका छन् । गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछी मंगलबार साँझ गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा उपचारकोलागी भर्ना गरिएको...