by meropradesh creator | Jul 24, 2017 | प्रदेश ५, मनोरञ्जन, संसद
काठमाडौं । भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्रमाणित गर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रारम्भिक सिढी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई...