जिल्ला प्रहरी रामेछाप द्वारा कंडेल प्रकाउ

जिल्ला प्रहरी रामेछाप द्वारा कंडेल प्रकाउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले फरार रामहरि कंडेललाई प्रकाउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका–३ निवासी कंडेल बैकिङ कसुरको मुद्दामा दोषी ठहर भएपनि विगत १४ महिनादेखि फरार रहेका थिए ।् २०७६ साल माघमा उच्च अदालत पाटनले सात दिन कैद र २ लाख रुपैयाँ तिर्नु...
सात स्थानीय तहमा नगर प्रहरी भर्ना

सात स्थानीय तहमा नगर प्रहरी भर्ना

सिन्धुली ः सिन्धुली जिल्लाको सात वटा स्थानीय तहमा नगर प्रहरी भर्ना गरेका छन् । जिल्लामा रहेको नौ वटा स्थानिय तहमध्ये सात वटा स्थानिय तहले नगर प्रहरी भर्ना गरेको छ भने दुई वटा स्थानिय तहले हाल सम्म नगर प्रहरी भर्ना गरेको छैन् । पछिल्लो पटक हरिहरपुरगढी गाउँपालिकाले चैत...
रामेछाप नगरका ६ वडामा तरुणदल गठन

रामेछाप नगरका ६ वडामा तरुणदल गठन

रामेछाप । नेपाल तरुणदल रामेछाप सक्रियरुपपा नगर कार्यसमिती बिस्तारमा लागेको छ । नेपाल तरुणदल रामेछापले यस अघि रामेछाप नगरपालिकाको ४ वटा वडामा समिति निर्माण गरिसकेको छ । नेपाली काँग्रेसको भात्रृ संगठन नगर समितिले मंगलवार रामेछाप नगरपालीकाको वडा नं ८ र ९ मा नेपाल तरुण दल...
ट्राफिक प्रहरी द्वारा विद्यार्थीलाई ट्राफिक नियम बारे जानकारी

ट्राफिक प्रहरी द्वारा विद्यार्थीलाई ट्राफिक नियम बारे जानकारी

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराएको छ । ट्राफिक प्रहरीले सुरक्षित रुपमा सडकमा हिँड्न सिकाउनका साथै ट्राफिक नियम पालना नगर्दा हुन सक्ने घटनाको बारेमा जानकारी समेत दिएको छ । विद्यार्थीलाई जथाभावी सडकमा...
सिन्धुलीमा बोलेरो दुर्घटना ४ जनाको मृत्यु,

सिन्धुलीमा बोलेरो दुर्घटना ४ जनाको मृत्यु,

रामेछाप । सिन्धुलीमा बोलेरो दुर्घटना भएको छ । बोलेर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ७ करमडाडामा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । सिन्धुलीमाढी बजारबाट कमलामाई नगरपालिका ७ बासकटेरी जादै गरेको बा...
नेकपा एमालेको अपिल, ब्यवास्था गरे कार्वाही

नेकपा एमालेको अपिल, ब्यवास्था गरे कार्वाही

रामेछाप– नेकपा एमाले रामेछापले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलामा नजान अपिल गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालय मन्थलीमा पत्रकार सम्मेलन गरी पार्टीको विधि र विधान विपरित आयोजना गरेको गुटगत भेलामा नजान...