by मेरो प्रदेश डेस्क | Nov 21, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, प्रदेश ३, समाज
सिन्धुली । गोलन्जोर गाउँपालिकाले कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन निर्माण गरेको छ । निर्माण कार्य सुरु गरेको एक वर्षमै भवन निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ । उक्त भवनको बुधवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष शंकरराज बरालले उद्घाटन गर्नु भएको थियो । आर्थिक...
by मेरो प्रदेश डेस्क | Nov 19, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, शिक्षा, समाज
काठमाडौँ । आवश्यक कानुनको मस्यौदा निर्माण गर्न बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सचिवहरूलाई निर्देशन दिनु भएको छ । मन्त्री लामीछानेले आगामी बागमती प्रदेश सभालाई बिजनेश दिन आवश्यक कानुनको मस्यौदा निर्माणका लागि सचिवहरूलाई निर्देशन...
by मेरो प्रदेश डेस्क | Oct 22, 2024 | खेलकुद, गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सोमबार देखी ‘तेस्रो रामेछाप कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । दीपशिखा व्यवाइज युनाइटेड् कल्वको आयोजनामा भएको खेलमा ९ टिम प्रतिस्पर्धामा रहेको छ । मन्थली नगरपालिका वडा नम्बर २ करम्बोट खेल मैदानमा भएको ‘तेस्रो रामेछाप कप’...
by मेरो प्रदेश डेस्क | Oct 17, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज
नवराज विकरामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । गाउँपालिकाले सवारी साधन मर्मत तथा इन्धनमा मनलाग्दी ढंगले खर्च गरेको पाइएको छ ।पालिकाले आर्थि वर्ष २०७९।८० मा सवारी साधन मर्मत संभार शीर्षकमा ३० लाख १२ हजार रुपैयाँ बजेट...
by मेरो प्रदेश डेस्क | Oct 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । रामेछाप सिन्धुली जोड्ने खुर्कोट पुल अविरल वर्षा सँगै सुनकोसी नदीमा आएको बाढीले बगाए पछि बिहीबार बाट दोलखाको चरिकोट हुँदै काठमाण्डौं सम्म यातायात सञ्चालनमा आउने भएको छ । मन्थली बाट सिन्धुली हुँदै काठमाण्डौंको भाडा दर ६५४ रुपैंया भए पनि अब दोलखा हुँदै...
by मेरो प्रदेश डेस्क | Oct 2, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । सिन्धुली रामेछाप जोड्ने सुनकोसी पुल बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ । अविरल वर्षासँगै सुनकोसी नदिमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेटको पक्का पुल बनाउनका लागि नेपाली सेनालाई जिम्मा दिइने भएको हो । पुल निर्माणको कामलाई...