by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, प्रदेश १, राजनीति, संसद
विराटनगर — कोशी प्रदेशमा चर्चाको केन्द्रबिन्दु बनेको ‘आम सञ्चार विधेयक’ तत्काल पारित नहुने भएको छ। पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले विधेयकमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै तीव्र विरोध जनाइरहेका बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप...
by मेरो प्रदेश डेस्क | Aug 9, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश १, प्रदेश ७, ब्रेकिंग निउज, समाज
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६ औं स्थापना दिवस विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक...
by मेरो प्रदेश डेस्क | May 15, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश १, ब्रेकिंग निउज, विश्व, संसद
काठमाडौँ । ताप्लेजुङको पाथीभरामा अन्तत् केबलकार बन्ने भएको छ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न नहुने भन्दै अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने...
by मेरो प्रदेश डेस्क | Sep 27, 2024 | गृहपृष्ठ, प्रदेश १, शिक्षा, समाज
रामेछाप । ओखलढुंगा जिल्लामा रहेको लिखु गाउँपालिका–९ वाच्पुमा पर्ने पोकली झरनामा युवाहरुले मार्गनिर्देश बोर्ड राखेका छन् । नेपालकै चर्चित र दोश्रो अग्लो झरना ओखलढुंगाको पोकली झरना आउने पर्यटकको सहजताका लागि युवाहरुले मार्गनिर्देश बोर्ड राखेका हुन् । पर्यटकीय पोकली झरना...
by मेरो प्रदेश डेस्क | Sep 4, 2024 | गृहपृष्ठ, प्रदेश १, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
मोरङ । मोरङको सुन्दरहरैँचा–७ का अस्मिता न्यौपानेले पहिले आफूले विष खाइन्, त्यसपछि दुई छोरीलाई खुवाएर हत्या गरिन् तर आफु भने कम बिष सेवन गरेको कारण बाँचिन ।श्रीमान अर्जुन कार्की सँगको झगडा भएपछि शुक्रबार दुई काखे छोरीलाई लिएर कोठा देखि निस्किएकी अस्मिता न्यौपानेले...
by मेरो प्रदेश डेस्क | Sep 1, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश १, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । ओखलढुङ्गा जिल्लाको चम्पादेबी गाउँपालिकामा मनोसामाजिक परामर्शको साथमा १० दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको १० वटै वडामा सञ्चालन भएको शिविरमा १ हजार २३० जनाले निशुल्क सेवा लिएका छन् । चम्पादेवी गाउँपालिकाको आयोजनामा ६० बर्ष माथिका...