लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवनका विषयमा नागरिकको प्रश्न    

लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवनका विषयमा नागरिकको प्रश्न    

रामेछाप । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवन बन्न नसकेको भन्दै नागरिकहरूले प्रश्न गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गर्दै प्रशासकीय...
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संशोधन गर्न स्वास्थ्य मन्त्रालयद्वारा कानून मन्त्रालयसँग राय माग

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संशोधन गर्न स्वास्थ्य मन्त्रालयद्वारा कानून मन्त्रालयसँग राय माग

काठमाडौं . अस्पतालहरूमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानून संशोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संशोधनको मस्यौदा...
पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ९कान्छाराम०को कार्यशैलीको विरोध गर्दै पार्टी सचिव दीपक खड्काले प्रेस विज्ञप्ति जारी गरेको छ । १११ औँ वि.पी जयन्तीको अवसरमा पार्टी सभापति कान्छारामले समितिमा छलफल समेत नगरी एकलौटी मनोमानी ढङ्गबाट...
अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...
लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै – मन्थली स्ववियुले चलायो

लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै – मन्थली स्ववियुले चलायो

रामेछाप ।  मन्थली सहिद स्मृति क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन मन्थलीले  क्याम्पस भित्र लोकसेवा आयोगको तयारी कक्षा आरम्भ गरेको छ । क्याम्पसमा अध्ययनरत लोक सेवा आयोगको तयारी गर्न चाहने  विद्यार्थिहरुलाई सहज होस भन्नका लागि स्ववियुले बुधवार बाट कक्षा...
स्वास्थ्य मन्त्रालयको पहलमा ३ वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

स्वास्थ्य मन्त्रालयको पहलमा ३ वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौंः सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो ।बुधबार अस्पतालमा यससम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला...