रामेछापको पर्यटकीय क्षेत्र सैलुङको विकासका लागी प्रतिबद्ध छु ः सांसद श्रेष्ठ

रामेछापको पर्यटकीय क्षेत्र सैलुङको विकासका लागी प्रतिबद्ध छु ः सांसद श्रेष्ठ

रामेछाप । जिल्लाको मुख्य आर्कषणको रुपमा रहेको पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रको विकास गर्न आफु लागीपरेको बताउदै शैलुङ क्षेत्रमा पर्यटन आर्कर्षणको लागी आवश्यक पुर्वाधार निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । काकलिङ मावि दोरम्बामा आयोजित प्रथम दोरम्बा राष्ट्रपति...
पोखरामा प्याराग्लाइडिङको क्रममा एकको मृत्यु

पोखरामा प्याराग्लाइडिङको क्रममा एकको मृत्यु

अनिता मानन्धर पोखरा । प्याराग्लाइडिङ प्रशिक्षणको क्रममा पोखरामा एक जनाको दुर्घटनामा परी मृत्यु भएको छ । नेपाली सेनाले सञ्चालन गरेको प्याराग्लाइडिङ तालीमको क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको हो । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ...
मिस तामाङ –२०२१को ताज सफलतालाई,

मिस तामाङ –२०२१को ताज सफलतालाई,

रामेछाप ः मिस तामाङ २०२१ को ताज काभ्रेकी सफलता थिङ तामाङले पहिरेकी छन् । काठमाण्डाँैकोे होटल ¥याडिसनमा शुक्रवार साँझ भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले ताज पहिरन सफल भएकी हुन । सफलताले उपाधिसँगै मिस इन्टेलेक्चुअल, मिस मल्टिमिडिया र मोस्ट पपुलर...
मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु,

मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु,

रामेछाप– ७१ औँ प्रजातन्त्र दिवसरको अवसर पारेर मन्थली नगरपालिकाले मन्थलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको छ । नगरपालिकाले पालिका भित्रका २२ विद्यालयहरु सहभागी हुने गरी शुक्रबार देखि प्रतियोगिता शुरु गरेको हो । प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै...
प्रधानमन्त्री द्धारा नगदसहित रामेछापका परियार सम्मानित

प्रधानमन्त्री द्धारा नगदसहित रामेछापका परियार सम्मानित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा रामेछापको सुनापती गाउँपालिका–४ बेथानका विक्रम पवन परियारलाई नगद सहित सम्मान गरेको छ । राष्ट्रिय खुल्ला कविता प्रतियोगीता प्रथम भएका...
तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै,

तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै,

रामेछाप, तामाङ समुदायले आज शुक्रबार सोनाम ल्होसार भबयत्ताका साथ मनाउँदै छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रो अनुसार आज देखि २८५७औँ वर्ष शुरु हुने छ । मञ्जुश्री...