एक महिलासहित लागुऔषध कारोवारमा संलग्न तीन जना पक्राउ
लागुऔषध कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई ताप्लेजुङ प्रहरीले प्रकाउ गरेको छ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिला सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २४ वर्षीय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका–९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षीया कल्पना गुरुङ र फुङलिङ […]
बाँकी अंश