by मेरो प्रदेश डेस्क | Sep 1, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश १, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । ओखलढुङ्गा जिल्लाको चम्पादेबी गाउँपालिकामा मनोसामाजिक परामर्शको साथमा १० दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको १० वटै वडामा सञ्चालन भएको शिविरमा १ हजार २३० जनाले निशुल्क सेवा लिएका छन् । चम्पादेवी गाउँपालिकाको आयोजनामा ६० बर्ष माथिका...
by मेरो प्रदेश डेस्क | Sep 1, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप अस्पतालमा भदौ १३,१४ र १५ गते भएको शिविरमा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं सँगको सहकार्यमा रामेछाप अस्पतालमा सञ्चालित निःशुल्क शल्यक्रियामा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएको नेपाल अर्थोपेडिक...
by मेरो प्रदेश डेस्क | Aug 30, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै दोरम्बा सैलुङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । यही भाद्र ८ गते दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ३ लेखर्कमा परेको अविरल वर्षाले ठुलो धन जनको क्षति भएको थियो । उक्त...
by मेरो प्रदेश डेस्क | Aug 29, 2024 | अर्थ, गृहपृष्ठ, समाज
रामेछाप । यौन धन्दामा नाबालिकालाई जबरजस्ती लगाएको आरोपमा प्रहरीले रामेछापका २८ वर्षीय गोरे नेवा खड्गीलाई प्रक्राउ गरेको छ । उनी संगै सिन्धुली जिल्लको कमलामाई नगरपालिकाका ४२ वर्षीय राजु शाही लाई पनी प्रहरीले प्रक्राउ गरेका छन् । मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार...
by मेरो प्रदेश डेस्क | Aug 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक नियमित भनिए पनि मुख्य सचिव नियुक्तिबारे छलफल हुने स्रोतले बताएको छ । मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान...
by मेरो प्रदेश डेस्क | Aug 28, 2024 | गृहपृष्ठ, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क अविरल वर्षाका कारण शनिवार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएको थियो । उक्त पहिरोमा पुरिएर मृत्यू हुनेको संख्या आठ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले...