अस्पताल गाउँपालिकाको केन्द्रमा बन्छ– अध्यक्ष खड्का

अस्पताल गाउँपालिकाको केन्द्रमा बन्छ– अध्यक्ष खड्का

रामेछाप । गाउँपालिकामा निमार्ण हुन लागेको अस्पतालको बिषयमा विभिन्न सामाजिक सञ्जालमा अतिरन्जीत किसिमले कुप्रचार गरेको भन्दै गाउँपालिकाको केन्द्रमा नै अस्पताल निमार्ण हुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले बताएका छन् । लिखु तामाकोशी गाउँपालिकाको...
बियर फ्याक्ट्रीमा भिषण आगलागी

बियर फ्याक्ट्रीमा भिषण आगलागी

काठमाण्डौं । नवलपरासी पूर्वस्थित चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका वडा नं २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदममा बुधबार विहान देखी भीषण आगलागी भएको हो । बियर फ्याक्ट्रीमा बिहान देखी लागेको आगो निभाउन दमकल...
राकाथुम कांग्रेस द्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

राकाथुम कांग्रेस द्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

रामेछाप । नेपाली कांग्रेस खाँडादेबी गाउँपालिका–१ राकाथुमले राकाथुम स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस राकाथुम र राकाथुम काठमाण्डौं सम्पर्क समितीले सयुक्त रुपमा राकाथुम स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।...
दुध बिक्रि नभएपछी किसानहरु मारमा

दुध बिक्रि नभएपछी किसानहरु मारमा

रामेछाप । रामेछापमा दोश्रो लहरको कोरोना भाइरसको सक्रमंणका कारण जिल्लामा लकडाउन भए संगै दुध बिक्रि नभएपछी किसानहरु मारमा परेका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस संक्रमणका डरले दुध डेरीमा उपभोक्ताहरु दुध किन्न आउँन छाडेपछि दुुध डेरीले...
व्यवसायी खड्काद्वारा पत्रकार संकट व्यवस्थापन कोषललाई १० हजार सहयोग

व्यवसायी खड्काद्वारा पत्रकार संकट व्यवस्थापन कोषललाई १० हजार सहयोग

रामेछाप –नेपाल पत्रकार महासंघ रामेछाले स्थापना गरेको पत्रकार संकट व्यवस्थापन कोषका लागि निर्माण व्यवसायी अरुण खड्काले १० हजार १ सय रकम सहयोग स्वरुप महासंघलाई उपलब्ध गराएको छ । विश्वभर नयाँ भेरिएन्ट सहितको कोरोना महामारी फैलिएको बेला आफ्नो ज्यान जोखिममा राखेर सुचना तथा...
वडाअध्यक्ष सहितको मिलेमतोमा बढी मुल्य लिएर डोजर प्रयोग

वडाअध्यक्ष सहितको मिलेमतोमा बढी मुल्य लिएर डोजर प्रयोग

रामेछाप । रामेछाप नगरपालीका वडा नं ३ साँघुटारमा वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुको मिलेमतोमा डोजरको प्रयोग हुँदै आएको नेपाली कांग्रेसले आरोप लगाएको छ । वडामा विगत ३ वर्ष देखि सडक लगायत निर्माणका कामहरु विना प्रतिस्पर्धा वडाध्यक्ष लगायत वडा समितिका पदाधिकारीहरुको...