बिपि राजमार्ग र खुर्काेट पुल बाढीको जोखिममा

बिपि राजमार्ग र खुर्काेट पुल बाढीको जोखिममा

रामेछाप । रामेछाप र सिन्धुली जिल्ला जोड्ने पक्की पुल बाढीको जोखिममा परेको छ । सुनकोसीमा अत्यधिक मात्रामा बढेको बाढीको सतहले खुर्काेट रामेछाप सिन्धुली जोड्ने मोटेरेवल पुल छोएको स्थानीयले बताएका छन् । सुनकोशीमा बाढीको सतह खतराको तह पार गर्दा खुर्काेट र मुलकोट बजार...
पर्यटकीय स्थल पोकली झरनामा – मार्गनिर्देश बोर्ड

पर्यटकीय स्थल पोकली झरनामा – मार्गनिर्देश बोर्ड

रामेछाप । ओखलढुंगा जिल्लामा रहेको लिखु गाउँपालिका–९ वाच्पुमा पर्ने पोकली झरनामा युवाहरुले मार्गनिर्देश बोर्ड राखेका छन् । नेपालकै चर्चित र दोश्रो अग्लो झरना ओखलढुंगाको पोकली झरना आउने पर्यटकको सहजताका लागि युवाहरुले मार्गनिर्देश बोर्ड राखेका हुन् । पर्यटकीय पोकली झरना...
रामेछाप सहित ५६ जिल्लामा ठूलो वर्षा हुने

रामेछाप सहित ५६ जिल्लामा ठूलो वर्षा हुने

काठमाडौं । रामेछाप लगाएत देशका ५६ जिल्लामा ठुलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिएको छ ।यो अवधिमा बाढी पहिरोका घटनासमेत...
पहिलो प्राथमिकता शान्ति सुरक्षालाई दिने प्रमुख जिल्ला अधिकारी पौडेलको प्रतिबद्धता

पहिलो प्राथमिकता शान्ति सुरक्षालाई दिने प्रमुख जिल्ला अधिकारी पौडेलको प्रतिबद्धता

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले शान्ति सुरक्षालाई पहिलो प्राथमिकता  राखेर काम गर्ने बताएका छन् । रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा आइतबार देखी रामेछाप आएका पौडेलले पत्रकारहरू सँग सुझाव लिँदै सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने...
अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ । अब प्रसाई १० दिन प्रहरी नियन्त्रणमा रहने छन् ।साइबर कसुरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले १० दिन...