by मेरो प्रदेश डेस्क | Mar 7, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश
चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...
by मेरो प्रदेश डेस्क | Mar 7, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...
by मेरो प्रदेश डेस्क | Mar 7, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...
by मेरो प्रदेश डेस्क | Mar 6, 2026 | ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, संसद
रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्ला मा सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा उज्यालो नेपाल पार्टी का उम्मेदवार दीपकुमार योञ्जन ले सुरुवाती अग्रता लिएका छन् । सदरमुकाम मन्थली स्थित मतगणना स्थलबाट प्राप्त प्रारम्भिक विवरण अनुसार योञ्जनले ८९५ मत...
by मेरो प्रदेश डेस्क | Mar 6, 2026 | राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
मताधिकार संवैधानिक अधिकार हो । तर यो अधिकारको प्रयोग नगर्ने पनि थुप्रै छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रामेछापमा ९७ हजार भन्दा बढी मतदाताले आफ्नो मताधिकारको उपयोग गरेका छैनन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर कुल ९० हजार ७१० मत खसेको छ, जुन...