by मेरो प्रदेश डेस्क | Jul 26, 2024 | गृहपृष्ठ, समाज
रामेछाप । पहिरोका कारण गोकुलंगा गाउँपालिका–६ फर्पुमा एकै घर परिवारका तीन किशोरीको ज्यान गएको छ । बिहीबार साँझ आएको अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिँदा विमान तामाङकी एक छोरी र दुई नातिनीको ज्यान गएको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो...
by मेरो प्रदेश डेस्क | Jul 25, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाहरूको शव परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो ।अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चारवटा शव परीक्षण...
by मेरो प्रदेश डेस्क | Jul 25, 2024 | गृहपृष्ठ, शिक्षा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा कमजोरी भेटिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभएको छ । बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराइले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल...
by मेरो प्रदेश डेस्क | Jul 24, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, विश्व
काठमाडौंको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार सबै एयरलाइन्सकै कर्मचारी रहेको खुलेको छ । काठमाडौंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय...
by मेरो प्रदेश डेस्क | Jul 24, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि केएमसी अस्पताल लगिएको छ । जहाजमा १९ जना यात्रु सवार थिए । यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बताएका छन् । उद्धार टोलीले मृतक...