खसी चोरी गर्ने सुनुवार प्रहरी नियन्त्रणमा

खसी चोरी गर्ने सुनुवार प्रहरी नियन्त्रणमा

रामेछाप रामेछाप नगरपालिका वडा नम्बर ४ बाट खोरमा बाधेको अवस्थामा खसी चोरी गर्ने २७ वर्षीय गोपीलाल सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । यही साउन २३ गते रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगा निवासी वीर बहादुर मगरको गोठमा बाधेको तिन वटा खसी चोरी गर्ने सिन्धुली जिल्ला...
अध्यक्ष उपाध्यक्षको बिबाद -बकैया गाउँपालिकामा ताला

अध्यक्ष उपाध्यक्षको बिबाद -बकैया गाउँपालिकामा ताला

हेटौंडा । जिल्लाको बकैया गाउँपालिकाको कार्यालयमा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । कर्मचारी सरुवा तथा बढुवाको विषयलाई लिएर शुक्रबार गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीकै नेतृत्वमा तालाबन्दी गरेको हो ।गाउँपालिका अध्यक्ष धर्मराज...
बागमती प्रदेशभर भदौ ४ गते सार्वजनिक बिदा

बागमती प्रदेशभर भदौ ४ गते सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ ४ गते गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका...
रामेछापका कार्यालय प्रमुखहरूको मनपरी अब अन्त्य हुन्छ – राज्यमन्त्री कान्छाराम

रामेछापका कार्यालय प्रमुखहरूको मनपरी अब अन्त्य हुन्छ – राज्यमन्त्री कान्छाराम

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले रामेछापका कार्यालय प्रमुखहरूको मनपरी अब अन्त्य हुने बताउनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) रामेछापको २५ औँ स्थापना दिवसको उद्घाटन गर्दै रामेछापका अधिँकास कार्यालय...
फोनिज रामेछापको स्थापना दिवस सम्पन्न ः फोनिज पत्रकारिता पुरस्कार बाट पत्रकार पथिक र श्रेष्ठ सम्मानित

फोनिज रामेछापको स्थापना दिवस सम्पन्न ः फोनिज पत्रकारिता पुरस्कार बाट पत्रकार पथिक र श्रेष्ठ सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । फोनिज रामेछापले २५ औँ स्थापना दिवसका अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।  रामेछाप नगरपालिकाको सभा हलमा...