दुइ छोरी मारीन आफु बाँचिन अस्मिता

दुइ छोरी मारीन आफु बाँचिन अस्मिता

मोरङ । मोरङको सुन्दरहरैँचा–७ का अस्मिता न्यौपानेले पहिले आफूले विष खाइन्, त्यसपछि दुई छोरीलाई खुवाएर हत्या गरिन् तर आफु भने कम बिष सेवन गरेको कारण बाँचिन ।श्रीमान अर्जुन कार्की सँगको झगडा भएपछि शुक्रबार दुई काखे छोरीलाई लिएर कोठा देखि निस्किएकी अस्मिता न्यौपानेले...
स्वास्थ्य मन्त्रालयको पहलमा ३ वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

स्वास्थ्य मन्त्रालयको पहलमा ३ वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौंः सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो ।बुधबार अस्पतालमा यससम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला...
मधेशी दलहरुलाई मधेश जनजागरण अभियानले दियो चेतावनी

मधेशी दलहरुलाई मधेश जनजागरण अभियानले दियो चेतावनी

काठमाडौं । मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर हुन आग्रह गर्दै खबरदारी समेत गरेका छन् ।अभियानले आइतबार काठमाडौं स्थित मधेश मिडिया हाउसमा ‘मधेशको...
तास खेलीरहेको अबस्थामा ९ जना पक्राउ

तास खेलीरहेको अबस्थामा ९ जना पक्राउ

सिन्धुली – तास खेलीरहेको अवस्थामा ९ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्ने हरुको साथ बाट प्रहरीले १ लाख ६ सय ४५ रुपैयाँ नगद र १० बुक तास नियन्त्रणमा लिएको छ ।कमलामाइ नगरपालिका–६ स्थित धुराफाटमा रहेको आस्विन होटल तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही...
आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ कार्यतालिका रहेको छ ।सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित...