by मेरो प्रदेश डेस्क | Sep 27, 2024 | गृहपृष्ठ, प्रदेश १, शिक्षा, समाज
रामेछाप । ओखलढुंगा जिल्लामा रहेको लिखु गाउँपालिका–९ वाच्पुमा पर्ने पोकली झरनामा युवाहरुले मार्गनिर्देश बोर्ड राखेका छन् । नेपालकै चर्चित र दोश्रो अग्लो झरना ओखलढुंगाको पोकली झरना आउने पर्यटकको सहजताका लागि युवाहरुले मार्गनिर्देश बोर्ड राखेका हुन् । पर्यटकीय पोकली झरना...
by मेरो प्रदेश डेस्क | Sep 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौं । रामेछाप लगाएत देशका ५६ जिल्लामा ठुलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिएको छ ।यो अवधिमा बाढी पहिरोका घटनासमेत...
by मेरो प्रदेश डेस्क | Sep 24, 2024 | गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले शान्ति सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन् । रामेछापको प्रमुख जिल्ला अधिकारीको रूपमा आइतबार देखी रामेछाप आएका पौडेलले पत्रकारहरू सँग सुझाव लिँदै सुरक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्ने...
by मेरो प्रदेश डेस्क | Sep 22, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ । अब प्रसाई १० दिन प्रहरी नियन्त्रणमा रहने छन् ।साइबर कसुरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले १० दिन...
by मेरो प्रदेश डेस्क | Sep 22, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा बाग्लो संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड लागेको छ । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थली स्थित पार्टी कार्यालयमा भिड बढेको हो । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने...