by meropradesh creator | Nov 20, 2023 | अर्थ
रामेछाप । सुप्रज्ञा बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । जिल्लाको खिम्ती बेंसीमा सम्पन्न साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलले सहकारी संस्थामा अहिले भाखा नाघेको ऋणको...
by meropradesh creator | Nov 20, 2023 | संसद
काठमाडौं । सर्वोच्च अदालतमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध आजबाट सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णयबाट सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए । आइतबार छठ पर्वको बिदा...
by meropradesh creator | Nov 20, 2023 | प्रदेश ६
बाँके । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना भएको छ । खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँ नजिक जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले नगरपालिकाको...
by meropradesh creator | Nov 20, 2023 | समाज
बर्दिया । जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारू प्रक्राउ परेको छ । थारुलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रक्राउ गरेको प्रहरीले जनाएको छ । थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने...
by meropradesh creator | Nov 20, 2023 | अर्थ
काठमाडौं । अर्थतन्त्र सुधारका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्ने भएको छ । अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न आज प्रधानमन्धी दहालले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाइएको छ ।...