मन्थली नगरका निर्वतमान मेयरले पाए लज्जास्पद मत

मन्थली नगरका निर्वतमान मेयरले पाए लज्जास्पद मत

रामेछाप । प्रदेशसभा सदस्य पदमा उम्मेदवार वनेका मन्थली नगरपालिकाका निर्वतमान मेयर एवं एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेशकुमार वस्नेतलाई मतदाताले लज्जास्पद मत दिएका छन् । रामेछापको प्रदेशसभा “क” तर्फको मतगणनाको अन्तिम मतपरिणाम अनुसार वस्नेतले लज्जास्पद मत प्राप्त...
रामेछाप प्रदेश (क) मा सत्तागठबन्धनबाट श्रेष्ठ बिजय

रामेछाप प्रदेश (क) मा सत्तागठबन्धनबाट श्रेष्ठ बिजय

रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठ बिजय भएका छन् । सत्तागठबन्धनका साझा उम्मेरद्वार श्रेष्ठले नेकपा एमालेका उम्मेरद्वार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले हराउदै विजय...
अघिअघि कान्छाराम–पछिपछि ढुंगेल

अघिअघि कान्छाराम–पछिपछि ढुंगेल

रामेछाप । एउटा मात्रै प्रतिनिधिसभा रहेको रामेछापमा लोकतान्त्रीक गठवन्धन तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णवहादुर तामाङ (कान्छाराम) ले १३ हजार २ सय ९६ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनको पछिपछि नेकपा एमालेका कैलाश ढुंगेल रहेका छन् । उनले...
मतगणनाले मालपोतको काम प्रभाबित, सेवाग्राही मारमा

मतगणनाले मालपोतको काम प्रभाबित, सेवाग्राही मारमा

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा सो कार्यालयले दिदै आएको सेवा तीनदिन देखी प्रभावित हुँदै आएको छ । मालपोत कार्यालयको भवनमा मुख्य निर्वाचन कार्यालय स्थापना गरि सोही कार्यालयमा हाल प्रतिनिधिसभा र...
रामेछापमा मतगणना भद्रगोल–एउटा ढ्वाङ्ग खोज्नै दुई घण्टा

रामेछापमा मतगणना भद्रगोल–एउटा ढ्वाङ्ग खोज्नै दुई घण्टा

रामेछाप । मुख्य निर्वाचन कार्यालयमा खटिएका कर्मचारीको कमजोरीका कारण कोठाभित्र राखिएको एउटा (बाकस) मतपेटिका खोज्नै दुई घण्टा समय खर्चिदा रामेछापको मतपरिणाम सार्वजनिक हुन अझै दुई हप्ता मतदाताले कुर्नुपर्ने देखिएको छ । मुख्य निर्वाचन कार्यालय रामेछापले कार्यालयभित्र...