जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

बुटवल– आज आइतबार पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय...
इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव नेपाल आइपुग्यो

इजरायलमा ज्यान गुमाएका विद्यार्थीको शव नेपाल आइपुग्यो

 काठमाडौँ ः इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका ३ जनाको शव नेपाल  आइपुगेको छ । चार जना नेपाली विद्यार्थी मध्य ३ जनाको शव आज काठमाडौँ आइपुगेको परराष्ट्र मन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए । गए राति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेको हो...
आज धादिङ केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

आज धादिङ केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङ केन्द्र बिन्दु भएर आज ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । धादिङ केन्द्र विन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको...
शिक्षक महासङ्घ मन्थलीको शुभकामना तथा चियापान

शिक्षक महासङ्घ मन्थलीको शुभकामना तथा चियापान

रामेछाप । नेपाल शिक्षक महासङ्घ मन्थली नगर कार्यसमितिले दशै तिहार तथा छढ पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्नका साथै चियापान कार्यक्रम गरेको छ । बिहीबार बिहान शिक्षक महासङ्घले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा शिक्षक महासङ्घका जिल्ला अध्यक्ष...
शिक्षक सङ्घ मन्थली द्वारा शुभ कामना आदान प्रदान  

शिक्षक सङ्घ मन्थली द्वारा शुभ कामना आदान प्रदान  

रामेछाप । नेपाल शिक्षक सङ्घ मन्थली नगर कार्यसमितिले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । बुधवार सदरमुकाम मन्थलीमा नेपाल शिक्षक सङ्घ नगर कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । सो क्रममा उहाँले...