रामेछाप जिल्लाका विभिन्न स्थान सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सहित सिफारिस

१८ आश्विन २०८१, शुक्रबार

रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानलाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने निर्णय सहित सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठकले रामेछाप जिल्लालाई ‘सङ्कटग्रस्त क्षत्र’ घोषणा गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । 

सङ्घीय सरकारले अन्य विभिन्न जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्दा समेत रामेछाप जिल्लालाई सङ्कट क्षेत्र जिल्ला घोषणा नगरेको भन्दै आलोचना भइरहेको छ । यही ११ र १२ गतेको भीषण वर्षाको कारण अन्य जिल्लाहरूसँग सिधा सम्पर्क टुटेको रामेछापलाई सङ्कटग्रस्त जिल्ला घोषणा नगर्नु आपत्ति जनक भएको भन्दै प्रदेश सांसद्हरुले नै सरकारको आलोचना गरिरहेका छन् ।

बैठकले मन्थली नगरपालिकाको १ देखी १४ वटा वडा खाँडादेवी गाउँपालिकाको १,३ र ४, उमाकुण्ड गाउँपालिकाको वडा नं ३ नम्बर वडा ,रामेछाप नगरपालिकाको २,३,४,५, ७ र ९ नम्बर वडा, सुनापति गाउँपालिकाको वडा नं १,२,४ र ५ लिखु तामाकोशी गाउँपालिका,गोकुलगंगा गाउँपालिका ५ र ६ मा नम्बर वडालाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सहित प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्राचार गर्दै सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

नवराज विकरामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । गाउँपालिकाले सवारी साधन मर्मत तथा इन्धनमा मनलाग्दी ढंगले खर्च गरेको पाइएको छ ।पालिकाले आर्थि वर्ष २०७९।८० मा सवारी साधन मर्मत संभार शीर्षकमा ३० लाख १२ हजार रुपैयाँ बजेट...

विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानलाई ६९ प्रहरी दिवसका अवसरमा रामेछापमा सम्मान

विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानलाई ६९ प्रहरी दिवसका अवसरमा रामेछापमा सम्मान

 रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवसका अवसरमा विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानहरूलाई सम्मान गरेको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरू प्रहरी निरीक्षक विश्व नाथ यादव सहित आधा दर्जन ...