राज्यमन्त्री तामाङ खुर्कोटमा बेलीबृज निर्माणमा आफै खटिए

३० आश्विन २०८१, बुधबार

रामेछाप । ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) खुर्कोटमा बेलिबृज निर्माणमा आफै लागी परेका छन् । असोज १० गते देखी १२ गते सम्म परेको अविरल वर्षाले रामेछाप र सिन्धुली जिल्लाको सिमानामा रहेको खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो । उक्त पक्की पुल सुनकोसी नदीले बगाए सँगै राज्यमन्त्री तामाङ पुलको पूर्ण निर्माणमा प्रत्यक्ष आफै लागी परेका छन् । राज्य मन्त्री तामाङ बेलिबृज छिटो सम्पन्न नेपाली सेनालाई आफै निर्माण स्थलमा खटिएका छन् । नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका तामाङ आफै निर्माण स्थलमा खटिए सँगै नेपाली काँग्रेसका कार्यकर्ता समेत निर्माण स्थलमा नेपाली सेनालाई सहयोग गर्न लागी परेका छन् । 

देश भर बगाएका २४ वटा पक्की पुलहरू मध्य राज्य मन्त्री तामाङको प्रयासमा सिन्धुली रामेछाप जोड्ने पक्की पुलको काम लगभग अन्तिम चरणमा पुगेको छ । बेलिबृज निर्माणका केही समान अपुग भए सँगै राज्यमन्त्री तामाङ हेटौडा पुनः आफै पुगी थप सामग्री ल्याएर नेपाली सेनालाई सहयोग गर्दै आएका छन् ।  राज्य मन्त्री तामाङले खुर्कोटको पुल सके सम्म एक हप्ता भित्र सम्पन्न गर्ने गरी नेपाली सेना लागी परेको बताए । एक हप्ता भित्र बेलिबृज निर्माणको लागी सबैले हातेमालो गरे सहज हुने भन्दै आफै निर्माण स्थलमा लागी परेको बताएका छन् । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

खाँडादेवी गाउँपालिकामा आर्थिक अनियमितता – ३० लाख भन्दा बढी सवारी साधन मर्मतमा एक वर्षमा खर्च

नवराज विकरामेछापको खाँडादेवी गाउँपालिका चरम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बन्दै गएको छ । गाउँपालिकाले सवारी साधन मर्मत तथा इन्धनमा मनलाग्दी ढंगले खर्च गरेको पाइएको छ ।पालिकाले आर्थि वर्ष २०७९।८० मा सवारी साधन मर्मत संभार शीर्षकमा ३० लाख १२ हजार रुपैयाँ बजेट...

विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानलाई ६९ प्रहरी दिवसका अवसरमा रामेछापमा सम्मान

विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानलाई ६९ प्रहरी दिवसका अवसरमा रामेछापमा सम्मान

 रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६९ औँ प्रहरी दिवसका अवसरमा विभिन्न सङ्घ संस्था र उत्कृष्ट प्रहरी जवानहरूलाई सम्मान गरेको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरू प्रहरी निरीक्षक विश्व नाथ यादव सहित आधा दर्जन ...