जिल्ला प्रहरी कार्यालय रामेछापले बा. ६५ प ७५७ नम्बरको चोरीको मोटरसाइकल बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले यज्ञ कुमार श्रेष्ठको जाहेरीको आधारमा महानगरीय प्रहरी प्रभाग काठमाडाण्डौँले चैत ११ गते पत्रचार गरेपछी सोही पत्रको आधारमा मोटरसाईकल बरामत गरेको हो । मोटरसाइकल मन्थली मन्थली नगरपालिका १३ स्थित जिरोकिलोमा रहेको अशोक जर्गा मगर सञ्चालक रहेकोे वर्कशपबाट प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...