खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको खुलासा भएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले व्वाटर व्यवस्थापनमा आर्थिक वर्ष २०७९÷०८० मा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको उल्लेख गरेको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा भनेको छ । क्वाटर व्यवस्थापन खर्च गाउँपालिका प्रमुखको कार्यकक्ष क्वाटर तथा क्यान्टिन व्यवस्थापनका लागी सिधै खाजा तथा खाना तथा अन्य फुटकर खर्चका बिल संलग्न गरी भुक्तानी दिने गरेको देखिएको छ । उक्ता कार्यका लागी पदाधिकारी अन्य सुविधा शीर्षकबाट रु ९ लाख ४१ हजार १८२ विविध खर्च शीर्षक बाट १० लाख १८ हजार ४४३ र कन्टिजेन्सि बाट ४० लाख १२ हजार ४०१ गरी जम्मा अध्यक्षले क्वाटरमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको उल्लेख गरेको छ । 

साथै महालेखापरीक्षकको कार्यालयले जनप्रतिनिधिहरूको सुबिद्याा सम्बन्धी मापदण्डमा जनप्रतिनिधिले पाउने सेवा सुविधाको बारेमा स्पष्ट रूपमा ताकिएको छ । तोकिएको सुविधा भन्दा फरक रूपमा सुविधा जनप्रतिनिधिले लिँदा गाउँपालिकालाई आर्थिक भार पर्ने प्रतिवेदनमा उल्लेख छ । यस विषयमा महालेखापरीक्षकको कार्यालयका उप(महालेखापरीक्षक वैकुण्ठ बहादुर अधिकारी सँग कुरा गर्दा जनप्रतिनिधिले तोकेको सेवा सुविधा भन्दा अन्य रकम खर्च गर्नु भनेको ठुलो अनियमितता हो । त्यसरी खर्च गर्न जनप्रतिनिधिले पाउँदैन । जुन सुकै पालिका होस । प्रस्ट सँग जनप्रतिनिधिको सेवा सुबिद्यााको बारेमा उल्लेख छ । त्यस भन्दा बाहिर गएर सत्ता र शक्तिको भरमा गरिने खर्च भ्रष्टाचार हो भन्दा पनि फरक पर्दैन उप(महालेखापरीक्षक अधिकारीले भने । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...