सिन्धुलीमा बस दुर्घट्ना

सिन्धुलीमा बिहिबार बस दुर्घटना भएको छ । सिन्धुलीमाढीबाट तिनपाटन गाउपालिका चकमके तर्फ जादैं गरेको बा ५ ख ६३१३ नम्बरकारको यात्रुबहाक बस दुर्घटना भएको हो । दुर्घटनामा यात्रु भने सकुसल उद्धार गरिएको छ । तिनपाटनको चकमके तर्फ जाने क्रममा कमलामाई नगरपालिका १२ थरहरीमा बिपरित दिशाबाट आउदै गरेको अर्को बस लाई साइट दिने क्रममा बस अन्यन्त्रीत भई दुर्घटना भएको स्थानिय रमेश कार्कीले जानकारी दिए ।

Facebook Comments Box