फ्री भिपिएन र डिएनएस प्रयोग गरेर टिकटक नचलाउन मन्त्रालयको आग्रह

Written by meropradesh creator

५ मंसिर २०८०, मंगलवार

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक चलाउनका लागि फ्री भिपिएन र ओपेन डिएनएस प्रयोग नगर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ । टिकटक चलाउनका लागि फ्री भिपिएन डाउनलोड गर्ने र ओपेन डिएनएस प्रयोग गरी टिकटक चलाउने कार्य भएको भन्दै सरकारले उक्त कार्य बाट हुन सक्ने जोखीम ठुलो रहेको भन्दै सबैमा टिकटक नचलाउन आग्रह गरेको छ ।

सरकारले टिकटक चलाउन प्रतिबन्ध लगाएसँगै पछिल्लो समय सामाजिक सञ्जाल टिकटक चलाउनका लागि फ्री भिपिएन डाउनलोड गर्ने र ओपेन डिएनएस प्रयोग गरी टिकटक चलाउने प्रयोगकर्ता बढेका छन् । सोही सम्बन्धमा प्रविधिको दुरुपयोग भएको भन्दै यस्ता प्रविधिहरू प्रयोग नगर्न सञ्चार मन्त्रालयले सबैलाई आग्रह गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले कात्तिक २७ गते, टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी हाल टिकटक फ्री भिपिएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालन भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसिसी महिला एसिया कप क्रिकेट ः भारतविरुद्ध भिड्दै नेपाल

एसिसी महिला एसिया कप क्रिकेट ः भारतविरुद्ध भिड्दै नेपाल

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा आज भारत संग नेपाल भिड्दै छ । प्रतियोगितामा समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट...

क्षतिपूर्तिको माग गर्दै प्राधिकरणलाई गाउँपालिका अध्यक्ष खड्काले बुझायो ध्यानाकर्षण पत्र

क्षतिपूर्तिको माग गर्दै प्राधिकरणलाई गाउँपालिका अध्यक्ष खड्काले बुझायो ध्यानाकर्षण पत्र

रामेछाप । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का ( दिनेश)ले गर्जाङ– खिम्ती प्रसारण लाइनमा परेको जग्गाका जग्गाधनी क्षतिपूर्ति हाल सम्म नपाएको भन्दै क्षतिपूर्तिको माग गर्दै नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणले १३२...

रामेछापलाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्छ – परियोजना प्रमुख गैरे 

रामेछापलाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्छ – परियोजना प्रमुख गैरे 

रामेछाप । रामेछाप जिल्लालाई आलु,किवी र जुनारको जिल्लाको पहिचान दिलाउन ब्रान्डी र ले बलिङ गर्न पर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिर लाल गैरेले बताएका छन् । परियोजना प्रमुख गैरेले भने “रामेछापमा उत्पादित आलु, किवी र जुनार देश भर बिक्री वितरण...