नेपाली कांग्रेस रामेछापको सभापतिमा कान्छाराम

Written by meropradesh creator

१९ आश्विन २०७८, मंगलवार

रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला सभापतीमा पुर्ण बहादुर तामाङ्ग ‘कान्छाराम’ चयन भएका छन् । शनिबार र आइतवार भएको निर्वाचनमा लवश्री न्यौपानेले ३ सय ५६ मत, कृष्णबहादुर महतले ३ सय २८ र पुर्ण बहादुर तामाङ्ग कान्छारामले ६ सय ६८ मत पाएका थिए । दोस्रो चरणको निर्वाचनमा निबर्तमान सभापती समेत रहेका लबश्री न्यौपानेले पुर्ण बहादुर तामाङ्ग ‘कान्छाराम’लाई सर्मथन गरे संगै सभापतीमा तामाङ्ग चयन भएका हुन् ।
निर्वाचन प्रक्रियामा गएपछी सभापती बन्न नेपाली कांग्रेसको बिधानमा खसेको मतको ५१ प्रतिशत मत ल्याउन पर्ने ब्यवस्था भए पनी अर्का प्रतिस्पर्धी लबश्री न्यौपानेले सर्मथन गरे संगै ‘कान्छाराम’ सभापतीमा चयन भएका हुन ।
निर्वाचनमा जम्मा १ हजार ४ सय १३ प्रतिनिधी मध्य १ हजार ४ सय ८८ मत मात्र खसेको थियोहिजो सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको थियो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...