by meropradesh creator | Aug 3, 2021 | राजनीति, संसद
सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि...
by meropradesh creator | Aug 2, 2021 | राजनीति
काठमाडौँ । नेकपा एमालेले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय सहित ९ वटा विभाग गठन गरेको छ । एमाले स्थायी समितिको सोमबार बसेको बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी...
by meropradesh creator | Jul 31, 2021 | प्रदेश ३, राजनीति
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधबकुमार नेपाल आन्दोलनविरोधी भएकाले उनी लगाएतका नेतालाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । सो कुरा उनले शनिवार काठमाण्डौं जिल्ला कमिटीको बैठकमा सहभागी नेताहरुको माझ बताएका हुन् । उनले आफ्नो नेतृत्वको सरकार ढालेर...
by meropradesh creator | Jul 22, 2021 | राजनीति
काठमाडौं । नेकपा एमालेको तीनदिनदेखि जारी पार्टीको केन्द्रिय समिति बैठकमा बुधबार बोल्दै अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा पार्टी छिन्नबिन्न भएर ‘माउसुलीको पुच्छर’ जस्तो भएको र पुच्छर फाल्न पनि तयार रहनुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समिति बैठकमा बुधबार...
by meropradesh creator | Jul 3, 2021 | राजनीति
रामेछाप । नेपाल बिद्यार्थी संघ रामेछापले प्रधानमन्त्री केपी वली र राष्ट्रपती बिद्यादेबी भण्डारीको पुत्ला दहन गरेको छ । पछिल्लो समयमा प्रधानमन्त्री ओलीले असंवैधानीक कदम चालेको, संसद विघटन गरेको र त्यसैलाई राष्ट्रिपतीले सदर गर्दै साथ दिएको भन्दै प्रमुख प्रतिपक्षिदल...
by meropradesh creator | Jun 12, 2021 | प्रदेश ४, राजनीति, संसद
अनु महर्जन पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेता पोखरेललाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी...