इलाम–२ मा कांग्रेसलाई ३० वर्षपछि अवसर आएको छ – काँग्रेस महामन्त्री विश्वप्रकाश

इलाम–२ मा कांग्रेसलाई ३० वर्षपछि अवसर आएको छ – काँग्रेस महामन्त्री विश्वप्रकाश

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा ३० वर्ष पछी नेपाली काँग्रेसलाई अवसर आएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । विश्वप्रकाश शर्माले इलाम–२ मा उपचुनाव नेपाली काँग्रेसले जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् । काँग्रेसले यो पटक अवसर...
विदेशी पर्यटक एक महिनामा १ लाख २८ हजार भित्रिए

विदेशी पर्यटक एक महिनामा १ लाख २८ हजार भित्रिए

काठमाडौँ । नेपालमा विदेशी पर्यटक एक महिनाको अवधिमा १ लाख २८ हजार १ सय ६७ भित्रिएको छ । मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले बताएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको...
आज दिनभर स्थानीय वायुको प्रभाव रहने ः मौसम पूर्वानुमान महाशाखा

आज दिनभर स्थानीय वायुको प्रभाव रहने ः मौसम पूर्वानुमान महाशाखा

रामेछाप । आ आइतबार दिन भर नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने...
काँग्रेस सभापती सहित शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

काँग्रेस सभापती सहित शीर्ष तीन दलका नेताबीचको छलफल सकारात्मक

काठमाडौँ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित तिन दलका शीर्ष नेताहरु बिच लामो समय पछी छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताहरु बीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल...
बागमती सरकारमा एमाले सहभागी ,आर्थिक मामिलामन्त्रीमा थपलिया

बागमती सरकारमा एमाले सहभागी ,आर्थिक मामिलामन्त्रीमा थपलिया

रामेछाप । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । शनिबार नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता समेत रहेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा विकासमन्त्रीको शपथ ग्रहण गरेका छन् । नेकपा एमाले माओवादीका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक...
रामेछापमा बैशाख ६ गते ‘तेस्रो ग्रामीण चलचित्र महोत्सव’ हुने

रामेछापमा बैशाख ६ गते ‘तेस्रो ग्रामीण चलचित्र महोत्सव’ हुने

रामेछाप । तेस्रो ग्रामिण चलचित्र महोत्सव बैशाख ६ गते रामेछापमा हुने भएको छ । महोत्सव रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते हुने आयोजकले जनाएको छ । सेलिब्रेटी नेपालले बुधवार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव...