साउदीलाई चिढ्याउनु पाकिस्तानलाई महंगो पर्दै

साउदीलाई चिढ्याउनु पाकिस्तानलाई महंगो पर्दै

एजेन्सी। युनाइटेड अरब इमिरेट्स र इजरायबीच शान्ति सम्झौता भएपछि अहिले मध्यपूर्वमा एक किसिमको तनाब र ध्रुविकरण देखिएको छ। उसो त युएई अरब र इजरायलबीचको युद्धमा कहिलै लडेको थिएन। तर पनि युएई र इजरायलबीच शान्ति सम्झौता भएको थिएन। मध्यपूर्वमा एक्लिएर रफ्तारमा अघि बढेको...