by meropradesh creator | Oct 12, 2021 | प्रदेश ७, समाज
रामेछाप । नेपालगन्जबाट मुगु जादै गरेको भे १ ख ६७ नम्बरको बस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै १४ जना घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज लगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले...
by meropradesh creator | Mar 5, 2021 | प्रदेश ७
वारा । प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र तस्करबीच दोहोरो गोली हानाहान हुँदा भएको थियो । प्रहरीमाथि तस्कर समूहले गोली चलाएपछिको जवाफी कारवाहीमा प्रहरीले गोली...
by meropradesh creator | Feb 17, 2021 | प्रदेश ७, समाज
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट लाई बलात्कारपछि हत्या गरेको गाउँकै युवक दिनेश भट्टले स्वीकार गरेको छ । भट्टलाई आज (बुधबार) प्रहरीले सार्वजनिक गर्ने भएको छ । युबकले विद्यालयबाट घर फर्किने क्रममा भागरथीलाई सानो भीरबाट...
by meropradesh creator | Jan 24, 2021 | प्रदेश ७, स्वास्थ्य
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० डोज कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय...
by meropradesh creator | Jan 16, 2021 | अर्थ, प्रदेश ७
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भ?वा बन्दुकसहित पाँच जनालाई चोरी शिकारी नियन्त्रण एकाइले नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–११ बाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भ?वा बन्दुकसहित उनीह?लाई पक्राउ गरी...
by meropradesh creator | Dec 18, 2020 | प्रदेश ७, संसद
सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई उच्च अदालत दिपायलले बिहीबार जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ । कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान...