by मेरो प्रदेश डेस्क | Nov 8, 2024 | अर्थ, गृहपृष्ठ, राजनीति, शिक्षा, समाज
काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको भन्दै ज्योति गुरुङ र ज्योति बहादुर भण्डारी विरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ ।गुरुङ र भण्डारी विरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का...
by मेरो प्रदेश डेस्क | Nov 8, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश १, राजनीति, समाज
काठमाडौं । ताप्लेजुङको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम सुरु गर्न खोज्दा स्थानियले बिरोध जनाएको छ । स्थानियले केवलकार निर्माणको विरोध गरेपछी प्रहरी संग झडप भएको छ ।फुङलिङ नगरपालिकास्थित तल्लो फेदीमा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा...
by मेरो प्रदेश डेस्क | Nov 8, 2024 | अर्थ, गृहपृष्ठ, समाज
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ निर्माण कम्पनीलाई कालो सुचिमा राखेको छ । एक वर्ष देखी एक वर्ष छ महिना सम्मका लागी कालो सुचिमा राखेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शुक्रवारदेखि लागू हुने गरी कालो...
by मेरो प्रदेश डेस्क | Nov 7, 2024 | अर्थ, गृहपृष्ठ, राजनीति, शिक्षा, समाज
मकवानपुर । सरकारी कागजात किर्तेको गरेको अभियोगमा मकवानपुर जिल्ला बकैया गाउँपालिका ४ का वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पारेको अभियोगमा दंगाललाई आरोप लागेको छ...
by मेरो प्रदेश डेस्क | Oct 22, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुल २४ दिन पछी पुनः सञ्चालनमा आएको छ । असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएको सो पुल नेपाली सेनाले १८ दिनमै बेलिब्रिज हालेर सञ्चालनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा...
by मेरो प्रदेश डेस्क | Oct 21, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, समाज
मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...