by meropradesh creator | Jul 24, 2017 | प्रदेश १, मनोरञ्जन, समाज, स्वास्थ्य
काठमाडौं । बलिउड अभिनेता सलमान खानको हत्या योजना बनेको खुलासा भएको छ । पुलिसले नियन्त्रणमा लिएको एक सार्प सुटरले सलमानको हत्या योजना बनेको खुलासा गरेको हो । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार लकडाउन भएका कारणले गर्दा उक्त योजना विफल भएको हो । यो योजना हरियाणा,...